Thursday, 27 February 2020

ABOUT US

हाम्राे बारे

Brastel Building
टाेक्याेमा मूख्य कार्यालय भएकाे ब्रास्टेल कं.लि. १९९६ मा स्थापित एउटा दूरसंचार कम्पनी हाे जसले, विदेशमा आफन्त र साथीभाइ भएका, जापानमा बसाेबास गरिरहेका विदेशी समुदाय र जापानिज नागरिक दुवैलाई २४सै घण्टा किफायती दरमा संसारभरी रहेका १९० भन्दा बढी देश र क्षेत्रहरूमा अन्तराष्ट्रिय कलिङ सेवा दिन्छ ।

१५ भन्दा बढी स्थानिय भाषाहरूमा कस्टमर सेवा दिने याे एकमात्र कम्पनी हाे । विविध सांस्कृतिक कौशल र विशेष प्रशिक्षण प्राप्त ब्रास्टेलकाे स्टाफले जापानमा भएका कस्टमरहरूलाई उच्च स्तर सेवा दिन्छ ।

कस्टमरहरूकाे विशेष आवश्यकताहरूकाे रेखदेख गर्न र प्रभावकारी रूपमा कस्टमर प्रोफाइलहरू विकास गर्न कस्टमाइज्ड सीआरएम टेक्नाेलाेजी कार्यान्वयन गर्ने पहिलाे कम्पनीहरू मध्ये ब्रास्टेल पनि एक हाे । यहि उद्यमी भावनालाई प्रेरणाकाे केन्दविन्दु बनाएर ब्रास्टेल कार्डकाे शुरूवाट गरियाे । याे कार्ड, कस्टमरहरूले ४४,००० वटा कन्भिनीयन्स स्टाेरहरूमा गएरू तुरून्तै आफ्नाे कार्डमा क्रेडिट थप गरि रिचार्ज गर्न मिल्ने संसारकै पहिलाे अन्तराष्ट्रिय प्रिपेड कार्ड हाे ।


तथ्य र आंकडाहरू
कर्पाेरेट नाम ब्रास्टेल क.,लि.
ठेगाना २-६-२ याेकाेआमी
सुमिदा-कु
टाेक्याे १३०-००१५
फाेन
०३-५६३७-५९००
दर्ता नम्बर
T५०१०६०१०३०५४७
वेबसाइट www.brastel.com
स्थापित मिति
डिसेम्बर २, १९९६
पूँजी
३ कराेड यन
सीइओहरू जुन्जी तानाबे, केन्जी खावाई
वार्षिक आम्दानी
लगभग २.४४ बिलिएन यन (अगष्ट, २०२५)
कर्मचारी संख्या १५५ (अगष्ट, २०२५)
व्यवसाय विवरण अन्तराष्ट्रिय कलिङ सर्भिस (दूरसंचार व्यवसाय नाेटिफिकेसन नम्बरः 国際 (KOKUSAI) ए-०९-२५७१)
बिजिनेस फाेन (IP-Centrex) सर्भिस (दूरसंचार व्यवसाय नाेटिफिकेसन नम्बरः 国際 (KOKUSAI) ए-०९-२५७१)
रेमिटेन्स सर्भिस (डाइरेक्टर जनरल अफ कान्ताे लाेकल फाइनान्स बिउराे नं. ०००१६)
मूख्य बजार जापानमा भएका विदेशी समुदाय र साना तथा मझाैला कम्पनीहरू
मूख्य व्यवसाय साझेदारहरू
(अनियमित क्रममा)
All Nippon Airways Co., Ltd.
Banco do Brasil S.A.
Belgacom ICS (BICS SA)
Daiwabo System Information Co., Ltd.
Globe Telecom, Inc.
Gogolook, Co., Ltd.
IDT Telecom Asia Pacific Limited
Internet Initiative Japan Inc.
KDDI Corporation
Merchantrade Asia Sdn. Bhd.
Mitsuiwa Corporation
NTT Communications Corporation
NTT DOCOMO, Inc.
NTT Internet
Nippon Telegraph and Telephone East
Nippon Telegraph and Telephone West
Rakuten Mobile, Inc.
Resona Kessai Service Co.,Ltd.
Ria Financial Service
Saxa, Inc.
Singapore Telecom Japan Co., Ltd.
Softbank Corporation
Startia, Inc.
Toho Cinemas Corporation
Tranglo SDN. BHD.
र अरू
मूख्य बैंकहरू मिजुहाे बैंक, लि.
जापान पोष्ट बैंक कं., लि.
सुमिताेमाे मित्सुइ बैंकिङ कर्पाेरेसन
एमयुएफजी बैंक, लि.
सहायक कम्पनी जीप टेलिकम कं., लि.

No comments:

Post a Comment